१२ साउन २०८३, मंगलबार

ढोरपाटन सिकार आरक्षमा फुलेका बुकी र चर्दै गरेका  पशु चौपाया

साउन ३१, २०८१
काठमाडौं
ढोरपाटन सिकार आरक्षमा फुलेका बुकी र चर्दै गरेका  पशु चौपाया

पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षमा फुलेका बुकी र चर्दै गरेका  पशु चौपाया । ढोरपाटनको  पाटनहरुमा बुकी फुल्न थालेपछि मनमोहक देखिएको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्