२८ असार २०८३, आइतबार

भक्तपुरमा दुर्घटना गराउने ट्रक चालक पक्राउ

साउन ३१, २०८१
काठमाडौं
भक्तपुरमा दुर्घटना गराउने ट्रक चालक पक्राउ

भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनापछि फरार रहेका चालक पक्राउ परेका छन् । 

प्रहरीले  ना ६ ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो । 

 जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । 

बिहीबार दिउँसो उनले चलाएको ट्रकले बा४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो भने घटनापछि सो क्षेत्र तनावग्रस्त बनेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्