०७ असार २०८३, आइतबार

डोटीमा बस दुर्घटना

साउन ३२, २०८१
काठमाडौं
डोटीमा बस दुर्घटना
तस्वीरः सामाजिक सञ्जाल ।

डोटीमा बस दुर्घटना भएको छ । धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस समूहगाडमा शुक्रवार बिहान ५ बजेतिर दुर्घटनामा परेको हो ।

घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, डोटीले लोकान्तरलाई जानकारी दियो । 
 

कमेन्ट गर्नुहोस्