ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० फुरुम्बु गाउँमा आयआर्जनका लागि तानमा अल्लोको कपडा बुन्दै एक उद्यमी महिला ।
रेड पाण्डा नेटव, हिमाली संरक्षण मञ्च, घरेलु तथा साना उद्योग र पलिङ्लिङ नगरपालिकाको प्रविधिक तालिम तथा आर्थिक सहयोगले यहाँका महिला उद्यमी बन्दै गएका छन् । तस्बिरः रासस