३० असार २०८३, मंगलबार

धार्मिक आस्थाको केन्द्र गोसाइँकुण्ड [तस्वीरहरू]

भदौ १, २०८१
काठमाडौं
धार्मिक आस्थाको केन्द्र गोसाइँकुण्ड [तस्वीरहरू]

पर्यटकीय तथा धार्मिक महत्व बोकेको रसुवाको गोसाइँकुण्डलाई शिवकुण्ड पनि भन्ने गरिन्छ । समुन्द्र सतहबाट करिब ४ हजार ३८० मिटर उचाईमा अवस्थित कुण्डमा दशहरा र जैनपूर्णिमा वर्षमा दुईपटक मेला लाग्ने गर्दछ । 

null

यस वर्ष यही भदौ ३ गते जैनपूर्णिमाका लागि श्रद्धालुहरू सो क्षेत्रतिर हिँडिसकेका छन् । 

राजधानी काठमार्डौलगायत देशका विभिन्न ठाँउबाट श्रद्धालुहरू गोसाईकुण्ड पग्ने गर्दछन् । जनैपूर्णिमाका दिन कुण्डमा स्नान गर्ने, भगवान शिवको पूजाआराधना गर्ने श्रद्धालुहरूको बोक्लो उपस्थिति रहने गर्दछ ।

null
 
यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि छन् ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्