२७ असार २०८३, शनिबार

एसिया छनोट क्रिकेट आयोजना गर्दै नेपाल

भदौ १, २०८१
काठमाडौं
एसिया छनोट क्रिकेट आयोजना गर्दै नेपाल
फाइल फोटो

नेपालले आईसीसी यू-१९ क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट- २०२५ को आयोजना गर्ने भएको छ ।

आगामी अप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।

छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी यु–१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्