१९ असार २०८३, शुक्रबार

रारा ताल वरिपरि निर्माणाधीन साइकल लेन

भदौ १, २०८१
काठमाडौं
रारा ताल वरिपरि निर्माणाधीन साइकल लेन

नेपाल कै ठूलो ताल रारा ताल वरिपरि निर्माणाधीन साइकल लेन बाटो । भ्याट बाहेक ४५ करोड २९ लाखको योजनाको निर्माण अवधि २०८२ सम्म रहेको छ यो योजना कर्णाली प्रदेश सरकारको गौरवको योजना हो । तस्वीर : नृपेन्द्रबहादुर मल्ल/रासस

salt training

कमेन्ट गर्नुहोस्