२७ असार २०८३, शनिबार

अल्लोको कपडा बुन्दै

भदौ १, २०८१
काठमाडौं
अल्लोको कपडा बुन्दै

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—१० फुरम्बु गाउँमा आयआर्जन गर्नका लागि अल्लोको कपडा बुन्दै महिला । फुङ्लिङ नगरपालिका, रेडपाण्डा नेटव, हिमाली संरक्षण मञ्च र घरेलु तथा साना उद्योग कार्यालयबाट आवश्यक तालिम तथा प्राविधिक सहयोग पाएसँगै यस गाउँका महिला स्वरोजगार बन्दै गएका छन् । तस्वीर : दिलकुमार लिम्बू/रासस

salt training

कमेन्ट गर्नुहोस्