१४ असार २०८३, आइतबार

तरकारी पकाइरहेको बेला शरीरमा सल्कियो आगो 

कात्तिक २०, २०७४
तरकारी पकाइरहेको बेला शरीरमा सल्कियो आगो 
संखुवासभा, १२ कात्तिक- चैनपुर नगरपालिका–६ चैनपुरबजारमा सहाराबिना बसिरहेकी ललिता श्रेष्ठ चुलोमा खाना पकाउने क्रममा आज बिहान शरीर जलेर सख्त घाइते भएकी छन् ।

अन्दाजी ८५ वर्षीया श्रेष्ठलाई हाल प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा प्राथमिक उपचार भए पनि उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरले जनाएको छ ।

घरमा तरकारी पकाइरहेको अवस्थामा आगो अचानक शरीरमा सल्कँदा शरीरका सबै भाग जलेर उनी सख्त घाइते भएकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्