१० साउन २०८३, आइतबार

मंसिर १५ गतेदेखि नेपाल प्रिमियर लिग हुने, लोगो सार्वजनिक

भदौ ३, २०८१
काठमाडौं
मंसिर १५ गतेदेखि नेपाल प्रिमियर लिग हुने, लोगो सार्वजनिक

आगामी मंसिर १५ गतेदेखि नेपाल प्रिमियर लिग (एनपिएल) हुने भएको छ ।

 नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । 
 पुस ६ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि क्यानले सोमबार  लोगो सार्वजनिक गरेको छ ।

राजधानीको सोल्टी होटलमा एक कार्यक्रम गर्दै क्यानले प्रतियोगिताको लोगो सार्वजनिक गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्