०५ साउन २०८३, मंगलबार

म्याग्दीको टिकोट गाउँ

भदौ ४, २०८१
काठमाडौं
म्याग्दीको टिकोट गाउँ

बादलको घुम्टोभित्र लुकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ अवस्थित टिकोट गाउँ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको झुरुप्प ढुङ्गेघरहरू रहेको यस गाउँमा मगर समुदायको बाहुल्यता रहेको छ । तस्वीर : सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्