०१ साउन २०८३, शुक्रबार

घाँस बोकेर घर फर्कँदै महिला

भदौ ७, २०८१
काठमाडौं
घाँस बोकेर घर फर्कँदै महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ ढाँणका राना थारु समुदायका महिला खेतबाट घाँस लिएर घरतर्फ आउँदै । राना थारु समुदायका महिलाहरुले घर खर्च चलाउन बाख्रापालन गरेका छन् । तस्बिरः रासस
 

salt training

कमेन्ट गर्नुहोस्