२२ जेठ २०८३, शुक्रबार
फेरि अर्को दुर्घटना

४० यात्रु सवार बस तनहुँको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दीमा खस्यो

भदौ ७, २०८१
काठमाडौं
४० यात्रु सवार बस तनहुँको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दीमा खस्यो
फाइल फोटो

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा बस खसेको छ ।

पोखरादेखि काठमाडौंका लागि छुटेको भारतीय बस मर्स्याङ्दी नदीमा खसेको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले जानकारी दिए ।

आँबुखैरेनी नजिकैको ऐना पहरा भन्ने स्थानबाट बख मर्स्याङ्दी नदीमा खसेको हो ।

दुर्घटनामा परेका यात्रुको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र प्रहरी प्रमुख घटनास्थलमा पुगेका छन् ।

दुर्घटनाबारे थप विवरण खुल्न बाँकी नै छ ।

null

salt training

कमेन्ट गर्नुहोस्