०५ साउन २०८३, मंगलबार

पेरिसडाँडामा माओवादी केन्द्रको परामर्श बैठक

भदौ ८, २०८१
काठमाडौं
पेरिसडाँडामा माओवादी केन्द्रको परामर्श बैठक

शुक्रबारदेखि शुरू भएको नेकपा माओवादी केन्द्रको परामर्श बैठक आज पनि जारी छ ।

काठमाडौं उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

शुक्रबारदेखि शुरू भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले आ-आफ्ना विचार व्यक्त गरिरहेका छन् ।

बैठक आज सम्पन्न हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्