
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.५० रुपैयाँ रहेको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ रहेको छ भने बिक्री दर १७६.५५ रुपैयाँ रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.५५ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर ३०.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७५ रुपैयाँ रहेको छ ।