२५ जेठ २०८३, सोमबार

पेल्मा तातोपानी झोलुङ्गे पुल

भदौ ९, २०८१
काठमाडौं
पेल्मा तातोपानी झोलुङ्गे पुल

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका– २ स्थित पेल्मामा पहराको बीचमा थुन्ने खोलामाथि चार करोड २७ लाख १४ हजार रुपैयाँ लागतमा बनेको झोलुङ्गे पुल । तीन सय ३८ मिटर लामो यो पुल बनेपछि पुथा उत्तरगंगा– २ को पेल्मासँग यहाँका तातोपानी, हिम, गुइबाङलगायत करिब आधा दर्जन बस्ती जोडिएको पुल बनेपछि स्थानीयको यात्रा छोटो हुनुका साथै भीरको बाटो ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । यो पुल ढोरपाटन–डोल्पा पर्यटकीय पदमार्गमा समेत पर्ने गर्दछ । तस्वीर : कुलदीप न्यौपाने/रासस

null

salt training

कमेन्ट गर्नुहोस्