4 shares
पोखरा फेवातालको किनारमा रहेको एक रेष्टुरेन्टमा तीजको गितमा नाचगान गर्दै महिलाहरू ।
पछिल्लो समय तीज पर्व आउनुभन्दा केही समय पहिले देखिनै महिलाहरू जम्मा भएर नाचगान गर्दै खानपीन गर्ने चलन बढ्दै गइरहेको छ ।
तस्बिर : रासस