०३ असार २०८३, बुधबार

कपिलवस्तुको शिवराजमा बस दुर्घटना, १३ जना घाइते

भदौ १०, २०८१
बुटवल
कपिलवस्तुको शिवराजमा बस दुर्घटना, १३ जना घाइते

कपिलवस्तुको शिवराज नगरपालिकामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

सुर्खेतबाट नारायणघाटका लागि छुटेको लु १ ख १५९८ नम्बरको बस शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस बनकसबासामा दुर्घटनामा परेको हो ।

दुर्घटनाको थप  विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्