१३ असार २०८३, शनिबार

नेपाल आइपुगे ओमानका विदेशमन्त्री अल बुसैदी

भदौ १०, २०८१
काठमाडौं
नेपाल आइपुगे ओमानका विदेशमन्त्री अल बुसैदी

ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी सोमवार नेपाल आएका छन् ।

सोमवार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका उनलाई परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी छन् । 

विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि काठमाडौं आएका हुन् ।

उनको नेपाल भ्रमणका क्रममा दुई देशको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयको भनाइ छ ।

विदेशमन्त्री बुसैदीले राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्