काठमाडौँ, १४ कात्तिक- एमालेले दोस्रो चरणको निर्वाचनका लागि करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले २१ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश सभाका करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको हो । नयाँ पत्रिकामा खबर छ ।
सर्वसम्मत टुंगिएका प्रत्यक्षतर्फका उम्मेदवार-केपी ओली, झापा ५
-माधवकुमार नेपाल, काठमाडौं २
-झलनाथ खनाल, इलाम १
-वामदेव गौतम, बर्दिया १
-भीमबहादुर रावल, अछाम १
-ईश्वर पोखरेल, काठमाडौं ५
-सुवास नेम्वाङ, इलाम २
-विष्णु पौडेल, रूपन्देही २
-प्रदीप ज्ञवाली, गुल्मी १
-गोकर्ण विष्ट, गुल्मी २
-सुरेन्द्र पाण्डे, चितवन १
-भानुभक्त ढकाल, मोरङ ३
-लालबाबु पण्डित, मोरङ ६
-राजेन्द्र राई, धनकुटा
-गोकुल बास्कोटा, काभ्रे २
-महेश बस्नेत, भक्तपुर २
-कृष्ण राई, काठमाडौं ३
-राजन भट्टराई, काठमाडौं ४
-रामवीर मानन्धर, काठमाडौं ६
-नवराज सिलवाल, ललितपुर १
-कृष्णलाल महर्जन, ललितपुर २
-जगन्नाथ खतिवडा, उदयपुर २
-खगराज अधिकारी, कास्की १
-रवीन्द्र अधिकारी, कास्की २
-पद्मा अर्याल, स्याङ्जा २
-तिलक महत, नवलपुर २
-दलबहादुर राना, पाल्पा १
-मेटमणि चौधरी, दाङ १
-ऋषिकेश पोखरेल, मोरङ २
-किसान श्रेष्ठ, तनहुँ १
यी हुन् प्रत्यक्षतर्फ टुंगिएका थप उम्मेद्वारप्रदेश नम्बर ७ :
कञ्चनपुर प्रतिनिधिसभा
२ नरबहादुर धामी
३ दीपकप्रकाश भट्ट
कञ्चनपुर प्रदेश सभा
१ क. तारा लामा तामाङ
१ख. मर्यादा विष्ट
२ ख. लालबहादुर खड्का
३ क. प्रकाश रावल
कैलाली : प्रतिनिधिसभा
१. गरिमा शाह
२. झपट रावल
५. नारदमुनि राना
डोटी : प्रतिनिधिसभा
१. प्रेम आलेमगर