२५ असार २०८३, बिहीबार

अर्घा दरबारमा ऐतिहासिक लाखे नाँच प्रस्तुत गरिँदै

भदौ ११, २०८१
काठमाडौं
अर्घा दरबारमा ऐतिहासिक लाखे नाँच प्रस्तुत गरिँदै

अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल अर्घा दरबार तथा मन्दिरमा ऐतिहासिक लाखे नाँच प्रस्तुत गरिँदै । श्रीकृष्ण जन्माष्टमीका दिन पञ्चेबाजाको तालमा सात तालसम्मनाँचेमा भगवान् शिव र देवी पार्वती खुशी हुन्छन् भन्ने मान्यता छ । तस्बिरः रासस
 

salt training

कमेन्ट गर्नुहोस्