काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको ‘तीनधारे झरना’ नियाल्दै पर्यटक । सो ठाउँमा पर्यटकको घुइँचो बढ्दै गएपछि स्थानीय सरकारले पर्यटकका लागि विश्रामस्थल, रेलिङ, शौचालय र कपडा फेर्ने ठाउँलगायतका संरचनाहरुको निर्माण गरेको छ । तस्वीरः पेमा लामा/रासस ।