
पर्वतको जलजला गाउँपालिका वडा नं. ५ र ६ जोड्ने लेखफाँट–शालिजा सडक पहिरोले भत्किएपछि तत्कालका लागि बाँसको अस्थायी पुल (फट्के) बनाएर वारपार गरिँदै ।
सडक अवरुद्ध हुँदा जलजलाका लेखफाँट, शालिजाहुँदै म्याग्दीको नागी र मोहोरेडाँडाका बासिन्दा यातायात सुविधावाट बञ्चित भएका छन् । तस्बिर-रासस