२२ जेठ २०८३, शुक्रबार

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

भदौ १३, २०८१
काठमाडौं
बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बिहीबार साँझ बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ७ बजेर ३४ मिनेट जाँदा मस्देब केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा महसुस भएपनि हालसम्म कुनै क्षतिको विवरण भने नभएको अधिकारीहरूले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्