२३ असार २०८३, मंगलबार

फोरम र राजपाबीच यसरी मिल्यो भागवण्डा, कांग्रेससँग भएन तालमेल

कात्तिक २०, २०७४
फोरम र राजपाबीच यसरी मिल्यो भागवण्डा, कांग्रेससँग भएन तालमेल

काठमाडौं, १४ कात्तिक– दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मधेस केन्द्रित प्रमुख दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच तालमेल घोषणा भएको छ ।

फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले एक संयुक्त विज्ञप्ती जारी गर्दै तालमेलको घोषणा गरेका हुन् ।

खासगरी प्रदेश नम्बर दुईका ८ जिल्लामा दुई दलले तालमेल गरेर चुनाव लड्ने छन् । २ नम्बर प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये फोरमले १७ र राजपाले १५ स्थानमा उम्मेदवारी दिनेछन् ।

यसअघि नेपाली कांग्रेससँग तालमेल गर्ने भनिए पनि भागवण्डा नमिल्दा राजपा र फोरमले आपसमा तालमेल गर्ने निर्णय गरेका हुन् ।

दुई पार्टीबीच भएको भागवण्डा यस्तो छ,

salt training

कमेन्ट गर्नुहोस्