२३ असार २०८३, मंगलबार

धुर्मुस–सुन्तलीको एकीकृत नमुना सन्तपुर बस्ती, यसरी हुँदैछ काम (भिडियो)

कात्तिक २०, २०७४
धुर्मुस–सुन्तलीको एकीकृत नमुना सन्तपुर बस्ती, यसरी हुँदैछ काम (भिडियो)

काठमाडौं, १४ कार्तिक – गत असोजमा सीताराम कट्टेल (धुर्मुस) को जन्मदिन पारेर ‘एकीकृत नमुना सन्तपुर बस्ती निर्माण’ को शिल्यान्यास गरिएको थियो । उक्त बस्तीको पछिल्लो कार्यको जानकारी गराउँदै धुर्मुस सुन्तलीले युट्युबमा नयाँ भिडियो सार्वजनिक गरेका छन् ।

रौतहट जिल्लाको चन्द्रपुर नगरापालिकास्थित सन्तपुर बस्तीमा तराईमा आएको बाढीले क्षति पु–याएको थियो । त्यही क्षति पु–याएको बस्तीमा धुर्मुस–सुन्तली फाउन्डेसनले स्थानीय सहयोगमा बस्ती निर्माण गर्न लागेको छ ।

चौथो बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्दै गरेको सन्तपुर नमुना बस्तीको पछिल्लो अपडेट हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्