44 shares
जुम्लाको चन्दननाथ नगरपालिका–७ मा रोपिएको मार्सी धानको हरियाली फाँट । अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ । तस्वीरः विजय रावत/रासस ।