२१ असार २०८३, आइतबार

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

भदौ १८, २०८१
काठमाडौं
सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । 

बिहान ६ बजेर ११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

काठमाडौंका केही ठाउँमा समेत भूकम्पको सामान्य धक्का महसुस गरिएको थियो ।

यस्तै, काभ्रेमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्