२० असार २०८३, शनिबार

लामा रेडियो नेपालको कार्यकारी निर्देशक नियुक्त

भदौ २०, २०८१
काठमाडौं
लामा रेडियो नेपालको कार्यकारी निर्देशक नियुक्त

 सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले लामालाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 


 

salt training

कमेन्ट गर्नुहोस्