२४ जेठ २०८३, आइतबार

अवरुद्ध काठमाडौँ–मुग्लिङ सडक खण्ड खुल्यो

भदौ २५, २०८१
धादिङ
अवरुद्ध काठमाडौँ–मुग्लिङ सडक खण्ड खुल्यो

 सोमबार बेलुकादेखि अवरुद्ध काठमाडौँ–मुग्लिङ सडक खण्ड गएरातिदेखि खुलेको छ । लेदोसहितको पहिरो खस्दा झण्डै ७ घण्टा अवरुद्ध सडक गएरातिदेखि खुलेको प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख तथा प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिए । 

धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेको थियो । सडक अवरुद्घ हुँदा सयौँ गाडी र यात्रु रोकिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्