२६ असार २०८३, शुक्रबार

भारतका कम्युनिस्ट नेता येचुरीको निधन

भदौ २७, २०८१
काठमाडौं
भारतका कम्युनिस्ट नेता येचुरीको निधन

भारतका चर्चित कम्युनिस्ट नेता सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ । 

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का वरिष्ठ नेता येचुरीको बिहीवार निधन भएको हो । 

श्वासप्रश्वासप्रणालीमा संक्रमण भएपछि नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइरहेका उनको केहीदिनया स्वास्थ्य अवस्था गम्भीर थियो । 

चेन्नईमा जन्मिएका येचुरी सन् २०१५ देखि भाकपा (माक्र्सवादी)का महासचिव थिए । उनी आपतकाल र राज्यसभाको कार्यकालमा देखाएको सक्रियताका कारण जनतामाँझ चिनिन्थे ।

salt training

कमेन्ट गर्नुहोस्