२० असार २०८३, शनिबार

भद्रकालीमा सवारीसाधन पूजा गर्नेको भीड [फोटो फिचर]

असोज १, २०८१
काठमाडौं
भद्रकालीमा सवारीसाधन पूजा गर्नेको भीड [फोटो फिचर]

विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।

null

प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

null

कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । 

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

null

दिवसका अवसरमा आज भद्रकालीलगायत शक्तिपीठमा सवारीसाधन पूजा गर्नेहरूको घुँइचो लागेको छ।

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्