२५ जेठ २०८३, सोमबार

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा

असोज ४, २०८१
काठमाडौं
पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

महासंघ अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएपछि विष्टले कार्यवाहकको जिम्मेवारी पाएका थिए । तर कार्यवाहक अध्यक्ष विष्टले पनि शुक्रबार राजीनामा दिएका हुन् । 

कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपछि विष्टले यही असोज १२ गते महासंघको चुनाव गर्ने गरी मिति तोकेका थिए।

असोज ४ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका थियो ।

salt training

कमेन्ट गर्नुहोस्