![साँझमा झलमल्ल बलेको धरहरा [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/dharahara_night_views_3_MwCFelCbNP.jpg)
९ वर्षपछि पुन: खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड लागेको छ । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि खुलेको धरहरा चढ्न दैनकि सर्वसाधारणको भीड लाग्ने गरेको हो ।

हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सर्वसाधारणले नि:शुल्क चढ्न पाउँछन् । धरहरा चढ्न इतबारदेखि अनलाइनबाट बुकिङ गर्न सकिने छ ।

बेलुकाको समयमा धरहरा वरिपरि बालिएका बत्तीले धपक्क बलेको देख्न सकिन्छ ।
फोटोमा हेर्नुहोस् झलमल्ल बलेको धरहरा :






