०१ साउन २०८३, शुक्रबार

सारङ्गी बजाउँदै गन्धर्व दाजुभाइ

असोज ५, २०८१
काठमाडौं
सारङ्गी बजाउँदै गन्धर्व दाजुभाइ

सङ्खुवासभाको खाँदबारी बजारमा शनिबार सारङ्गी बजाएर गीत गाउँदै भ्वाइस अफ नेपाल सिजन १ का प्रतियोगी तेजेन्द्र गन्धर्व र साथमा उनका दाइ । भोजपुरबाट आएका गन्धर्वहरूले सङ्खुवासभाको खाँदबारी, चैनपुरलगायत छिमेकी जिल्लाहरूमा गएर सारङ्गीको धुनमा गीत गाएर परम्परा जोगाउनुका साथै जीविकोपार्जन गर्दै आएका छन् । तस्वीर : सुजन बज्राचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्