०८ साउन २०८३, शुक्रबार

दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न अनुमति

असोज ६, २०८१
काठमाडौं
दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । 

उनी आइतबार भक्तपुरबाट पक्राउ परेसँगै साइबर ब्युरोले अदालतमा उपस्थित गराएकोमा अनुसन्धानका लागि ३ दिन म्याद पाएको हो । 

उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्