०३ साउन २०८३, आइतबार

सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो

असोज ६, २०८१
कास्की
सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो

सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुुमार थापाले बताए । निजलाई सोमबार अदालतमा पेस गरिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्