२७ असार २०८३, शनिबार

प्रधानमन्त्री ओली र भुटानका प्रधानमन्त्री तोग्बेबीच

असोज ७, २०८१
काठमाडौं
प्रधानमन्त्री ओली र भुटानका प्रधानमन्त्री तोग्बेबीच

प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिनेक्रममा नेपालका प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच न्यूयोर्कमा भेटवार्ता भएको हो ।

राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध विस्तारका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्