२९ जेठ २०८३, शुक्रबार

दशैँ मनाउन भारतबाट घर फर्किदै नेपाली

असोज १०, २०८१
काठमाडौं
दशैँ मनाउन भारतबाट घर फर्किदै नेपाली

भारतका विभिन्न सहरमा रोजगारीका लागि पुगेका नेपालीहरू नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुना नाका हुँदै दशैँ, तिहारलगायत चाडपर्व मनाउन घर फर्किदै । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्