94 shares
मुस्ताङको थासाङ गाउँपालिका–२ को बुकी पाटनमा धौलागिरि हिमशृङखलाको फेदीमा चरन क्षेत्रमा रहेका चौँरीहरू । यहाँ परम्परागत रुपमा गोठ राखेर चौँरी पालन हुँदै आएको छ । तस्वीर : कमल खत्री/रासस