१३ असार २०८३, शनिबार

सामाजिक सञ्जाल नियमनका लागि कानुन निर्माण गर्न सर्वाेच्चको आदेश

असोज १०, २०८१
काठमाडौं
सामाजिक सञ्जाल नियमनका लागि कानुन निर्माण गर्न सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतले टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध परेका रिटको पूर्ण सुनुवाइ गरी सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न निर्देशनात्मक आदेश दिएको छ ।

 न्यायाधीशद्धय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले नेपाल सरकारको नाममा सो आदेश दिएको हो । 


टिकटक बन्द गर्ने निर्णयलाई चुनौती दिँदै अधिवक्तात्रय अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाको पहिलो निवेदन सहित चौधवटा रिट निवेदन दायर भएका थिए ।   सरकारले यसअघि नै टिकटक खुला गरिसकेकाले अदालतले अन्य थप आदेश भने दिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्