०९ असार २०८३, मंगलबार

मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट

असोज ११, २०८१
काठमाडौं
मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ । 

भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गरेकी थिइन् । 

स्कन्दर बहुसले लैङ्कि समानताका लागि नेपाल युएन महिलासँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्