२२ जेठ २०८३, शुक्रबार

सुनसरीको  बुढी खोलामा भीषण बाढी, अलर्ट जारी

असोज १२, २०८१
काठमाडौं
सुनसरीको  बुढी खोलामा भीषण बाढी, अलर्ट जारी

सुनसरी बुढी खोला भीषण बाढी आएको छ । शनिबार बिहान दुहाबी बाढीमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा समेत रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम र डुबान भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्