०३ असार २०८३, बुधबार

बाढीले बगायो ग्यास बुलेट, बग्दै गर्दा चुहियो ग्यास

असोज १२, २०८१
काठमाडौं
बाढीले बगायो ग्यास बुलेट, बग्दै गर्दा चुहियो ग्यास

हनुमन्ते खोलाको बाढीले एउटा ग्यास बुलेट बगाएको छ । शनिबार बिहान भक्तपुरतर्फबाट बाढीले ग्यास बुलेट बगाउँदै ल्याएको हो । 

उक्त ग्यास बुलेट च्यासलस्थित पुलमा अड्किएको छ भने बुलेटबाट ग्यास समेत चुहिएको बताइएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँले ग्यास चुहिएको सूचना आएको भन्दै टोली घटनास्थलतर्फ पठाइएको जनाएको छ । ग्यास चुहिएका कारण सो क्षेत्रमा चर्को ग्यासको गन्ध रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्