१० साउन २०८३, आइतबार

बल्खु खोलामा एक जनाको शव भेटियो

असोज १२, २०८१
काठमाडौं
बल्खु खोलामा एक जनाको शव भेटियो
फाइल तस्वीर

काठमाडौंको बल्खु खोला किनारमा एउटा शव फेला परेको छ ।

शनिबार बिहान फेला परेको शवको सनाखत भने भइनसकेको प्रहरीले जनाएको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी पुगेर शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्