२३ जेठ २०८३, शनिबार

नागार्जुनमा घर भत्किँदा एक जनाको मृत्यु, तीन पुरिए

असोज १२, २०८१
काठमाडौं
नागार्जुनमा घर भत्किँदा एक जनाको मृत्यु, तीन पुरिए

काठमाडौंको नागार्जुनमा घर भत्किँदा तीजना पुरिएका छन् ।

नागार्जुन नगरपालिका-३ ३ इचङ्गु नारायण मन्दिर नजिकै घर भत्कँदा उनीहरू पुरिएको शसस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार घर भत्किएर एक जनाको भने मृत्यु भएको छ । 

मृत्यु हुनेमा एक जना ५५ वर्षका पुरुष छन् । 

पुरिएकाहरूको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्