२८ असार २०८३, आइतबार
अविरल वर्षापछिको विपद्

भक्तपुरमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु, २ को अवस्था अज्ञात

असोज १२, २०८१
काठमाडौं
भक्तपुरमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु, २ को अवस्था अज्ञात
प्रतीकात्मक तस्वीर

भक्तपुरमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । अन्य २ जना बेपत्ता छन् ।

सूर्यविनायक नगरपालिकास्थित पलासे भन्ने स्थानमा पहिरोले टिनको छानो भएको घर बगाउँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए ।

उक्त घरमा ५ जना बस्दै आएको जानकारी पाएको र २ जनाको अवस्था अज्ञात रहेको उनले बताए ।

उनका अनुसार भक्तपुरकै आशापुरी क्षेत्रमा पनि पहिरोले घर पुरेको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी नै छ ।

salt training

कमेन्ट गर्नुहोस्