504 shares
ललितपुरको कुसुन्तीमा बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।
बिहीबार रातिदेखिको अविरल वर्षासँग आएको बाढीमा फसेका दुई जनालाई सेनाले हलिकप्टरबाट उद्धार गरेको हो ।