११ साउन २०८३, सोमबार

प्रधानमन्त्री ओली र लक्जेम्बर्गका समकक्षीबीच भेटवार्ताः दुईपक्षीय सम्बन्ध विस्तारबारे छलफल

असोज १२, २०८१
काठमाडौं
प्रधानमन्त्री ओली र लक्जेम्बर्गका समकक्षीबीच भेटवार्ताः दुईपक्षीय सम्बन्ध विस्तारबारे छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र लक्जेम्बर्गका समकक्षी लुक फ्रिइडेनबीच शनिवार भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर शनिवार अमेरिकाको न्युयोर्कबाट हाबर्ड विश्वविद्यालयको कार्यक्रमका लागि बोस्टन पुगेका ओली र लक्जेम्बर्गका प्रधानमन्त्री फ्रिइडेनबीच भेटवार्ता भएको हो ।

उनीहरूबीच दुईपक्षीय सम्बन्ध विस्तार र भविष्यको सहयात्राबारे छलफल भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्