१३ असार २०८३, शनिबार

खोलामा हामफालेका राजवंशीको शव भेटियो

असोज १२, २०८१
झापा
खोलामा हामफालेका राजवंशीको शव भेटियो

झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–२ पश्चिम भाकुरमारीस्थित कृष्णे खोलामा हामफालेका ५५ वर्षीय केनालाल राजवंशीको शव फेला परेको छ । 

हिजो साँझ खोलामा हामफालेका राजवंशीको शव आज साँझ सोही खोलाको दुई किलोमिटर दक्षिणमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । उननुसार निजको श्रीमतीले शव पहिचान गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्